Logo

Tag: चोलेन्द्र शमशेर जबरा

संवैधानिक परिषद्को निर्णयसम्बन्धी सुनुवाइ तत्काल नगर्न आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १८ । सर्वोच्च अदालतले संवैधानिक परिषद्को निर्णयसम्बन्धी मुद्दाको सुनुवाइ तत्कालका लागि नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई विपक्षी

विस्तृत पढ्नुहोस
प्रधानन्यायाधीशविनाको ‘संवैधानिक इजलासमाथि प्रश्न’, शुक्रबारको सुनुवाई स्थगनको आदेश

काठमाडौं, १७ भदौ । संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाईका लागि गठित संवैधानिक इजलासमा शुक्रबार हुने भनिएको सुनुवाई स्थगित गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रयास फुयाँलको एकल इजलासले सुनुवाई स्थगितको आदेश दिएको

संवैधानिक इजलासबाट प्रधानन्यायाधीश जबरा अलग्गिए, फैसलाको दिन अनुपस्थित हुने

काठमाडौं, ११ भदौ । संवैधानिक परिषदले अध्यादेशमार्फत् गरेको नियुक्तिविरुद्ध परेको मुद्दाको सुनुवाईका लागि गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अलग हुने भएका छन् । उनकै अध्यक्षतामा इजलास गठन भएपनि

संवैधानिक इजलासमा सवालजवाफ: ‘बिदा बस्नु’ भन्दा प्रधानन्यायधीशको जवाफ ‘महिनौं बिदा बस्नु ?’

काठमाडौं, ११ भदौ । संवैधानिक परिषदले अध्यादेशमार्फत् गरेको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाईमा चर्काचर्की भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित इजलासमा सुनुवाई चल्दा बहसमा सहभागीले गम्भीर प्रश्न उठाएका

अध्यादेशबाट गरिएको नियुक्ति सवैधानिकः प्रधानन्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैले नेतृत्व गरेको सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्दै यसअघि अध्यादेशबाट गरिएको संवैधानिक आयोगको नियुक्ति सिफारिस संवैधानिक भएको दाबी गरेका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री

संवैधानिक परिषद्ले गरेका निर्णयको प्रधानन्यायधीशद्वारा बचाऊ, सभामुखको रिट खारेज भागी रहेको जिकिर (जवाफसहित)

काठमाडौं, २४ साउन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक परिषद्ले संवैधानिक निकायमा गरेका नियुक्तिको सिफारिशको निर्णय संविधान र कानूनसम्म रहेको जवाफ दिएका छन् । उनले संवैधानिक परिषद् सम्बन्धी ऐन बमोजिम

सर्वोच्च अदालतबाट आउनसक्छन् यस्ता फैसला

काठमाडौं, २१ असार । प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर रिटमाथि बहस सकिएपछि कुनैपनि बेला फैसला आउने भएको छ । आज भोलि नै फैसला आउन सक्ने भएकाले

प्रधानन्यायधीशले भनेः दुवैको दाबी पुगेन भने फेरि विकल्प खोज्नुपथ्र्यो

काठमाडौं, १५ असार । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाईका क्रममा प्रधानमन्त्री नियुक्तिका लागि रहेको धारा ७६ को उपधारा ५ को प्रयोग नभएकोबारे प्रश्न उठाएका छन्

संसद विघटन र प्रधानमन्त्रीको छिनोफानोबारे प्रधानन्यायधीशले गरेको त्यो संकेत

काठमाडौं, ११ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने जिकिरसहितको रिटमाथि आउँदो हप्ता अन्तिम किनारा लगाउने निश्चितप्रायः छ । सुनुवाईका बीच प्रधानन्यायधीशले पटक पटक यस्तो

सर्वोच्चको आदेशले यी मन्त्री पदमुक्त (सुचीसहित)

काठमाडौं, ८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि मन्त्री बनाइएकाहरु पदमुक्त भएका छन् । आज प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिमण्डल पुर्नगठनविरुद्ध परेको रिटमाथि सुनुवाई

मन्त्रिमण्डल विस्तारविरुद्ध सर्वोच्च अदालतको आदेशः २० मन्त्री पदमुक्त

काठमाडौ, ८ असार । सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध अन्तरिम आदेश दिएको छ । आज सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त आदेश दिएको हो ।

प्रधान्यायधीश राणाद्वारा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

काठमाडौं, २१ जेठ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमाथि सुनुवाईका लागि उनले संवैधानिक इजलास गठन गर्दा वरिष्ठतालाई ख्यालमा राखेका