Logo

Tag: जनता समाजवादी पार्टी

लकडाउनको बेला आन्दोलन गर्नेहरुलाई घरभित्रै थुनेर गिरफ्तार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ जेष्ठ । जनता समाजवादी पार्टी, नेपालका कार्यकर्ता लकडाउनलाई छल्दै घरको तीन तलामाथिको कोठामा विरोध प्रदर्शन गर्दा पक्राउ परेका छन् । नेपालको भूमि कालापानी

विस्तृत पढ्नुहोस
जसपाले कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने भन्ने विवादको टुंगो लगाउन सकेन

काठमाडौं, जेठ २ । जनता समाजवादी पार्टीमा निर्वाचन आयोगमा कसको अध्यक्षतामा पार्टी दर्ता गर्ने भन्ने विवादको टुंगो अझै लागेको छैन । पार्टीमा मयर्दाक्रमको विवाद पनि मिल्न सकेको छैन । वैशाख

सिमा सम्बन्धि विवाद अन्तर्राष्ट्रियकरण गर्न सजिलो छैनः सरिता गिरी

काठमाडौं, बैशाख २९ । जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले नेपालको सिमा सम्वन्धी विवादलाई अन्तर्राष्ट्रियकरण गर्न कठिन भएको बताएकी छन् । ‘अन्तर्राष्टियकरण गर्न सजिलो छैन, प्रक्रिया धेरै लामो

सांसद सुरेन्द्र यादव ‘अपहरण’ प्रहरीबाट अनुसन्धान शुरु

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । किटानी जाहेरी दर्ता भएलगत्तै प्रहरीले अनुसन्धान अगाडि बढाएको

जनता समाजवादी पार्टीको एकता प्रक्रिया कहाँ पुग्यो ?

वैशाख २२, काठमाण्डौ । वैशाख १० गते राति एकता गर्ने सहमति गरेका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी अहिले प्रक्रिया मिलाउन व्यस्त छन् । सरकारले जसरी हतारमा अध्यादेश ल्यायो

राजपा र समाजवादीका असन्तुष्ट नेताहरु एकता प्रक्रियामा समाहित, उपेन्द्र-राजेन्द्र खुशी !

कााठमाडौं, २१ बैशाख । समाजवादी पार्टी र राजपा नेपालबीच एकता भएर जनता समाजवादी पार्टी, नेपाल बनेको छ । दुवै पार्टीका शीर्ष नेताहरुले एकतासँगै नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदनसमेत

दल दर्ता नभई जनता समाजवादीमा चर्को विवाद, फुटको खतरा

काठमाडौं, १७ वैशाख । रातारात समाजवादी पार्टी फुटबाट रोक्न उधारो सम्झौता गरेर जनता समाजवादी पार्टी बनेको छ । पार्टीले कएकीकरणको हस्ताक्षर गरेर ११ वैशाखको विहान निर्वाचन आयोगमा दल दर्ताको निवेदन

प्रधानमन्त्री ओलीको राजीनामा मागेका छैनौं-राजेन्द्र महतो

काठमाडौं, १६ वैशाख । जनता समाजवादी पार्टीका प्रभावशाली नेता राजेन्द्र महतोले सरकारको आलोचना गरेका छन् । उनले सरकारले उल्टो काम गरेको र जनभावना विपरितको काम गरेको आरोप लगाए । उनीसँग

सुरेन्द्र यादवको अपहरणमा राज्य नै संलग्न- लक्ष्मणलाल कर्ण

काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको दाबी गर्छन् । उनले घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने भन्दै यसमा राज्य नै संलग्न

‘सुरेन्द्र यादव अपहरण’ को किटानी जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार

काठमाडौं, १४ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय

अपहरणको किटानी जाहेरी दिन सुरेन्द्र यादवलाई लिएर जसपा नेताहरु प्रहरीमा (फोटोफिचर)

काठमाडौं, १४ वैशाख । अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका छन् । उनीहरु कानुन व्यवसायीसँगका परामर्शपछि प्रहरी कहाँ पुगेका

मन्त्री नपाउने भएपछि सुरेन्द्र यादव अपहरणको झुठो आरोप लगाएर हीरो बन्न खोज्नुभयो -सांसद प्रदीप यादव

काठमाडौं, १३ वैशाख । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो दलका सांसद डा. सुरेन्द्र यादव क्याबिनेट मन्त्री बन्नका लागि काठमाडौं आएको भन्दै अपहरण झुटा आरोप भएको बताएका छन् ।