Logo

Tag: डा. वीरेन्द्र प्रसाद महतो

जलवायु परिवर्तन दिगो विकासको लागि ठूलो चूनौति हो, मिलेर सामना गरौं : वनमन्त्री डा. महतो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले दिगो विकासको लागि पनि जलवायु परिवर्तन ठूलो चूनौति भएको भन्दै सबैले मिलेर यसको न्यूनीकरण

विस्तृत पढ्नुहोस
मन्त्री महतो गृहजिल्लामा, सोनाम ल्होछारको कार्यक्रममा सहभागी

काठमाडौं, २७ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो गृहजिल्ला पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आज (शनिबार) आयोजित सोनाम ल्होछार मनाउनको लागि उनी सिरहा पुगेका हुन् ।

सोनाम ल्होछारले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा मिल्नेछ : मन्त्री महतो

काठमाडौं, २७ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका छन् । मन्त्री महतोले आज (शनिबार) शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होछार पर्वले मुलुकमा

मन्त्री महतो गृहजिल्लामा, एकैदिन तटबन्ध र सरस्वती मन्दिर भवनको शिलान्यास

काठमाडौं, २० माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो गृहजिल्ला सिरहा पुगेका छन् । सो अवसरमा मन्त्री महतोले आज (शनिबार) एकैदिन कर्जन्हा नगरपालिकाको वडा नम्बर ८ मा रहेको

सिमसार क्षेत्र जैविक र पर्यावरणीय हिसाबले मूल्यवान छ, यसको संरक्षण सबैको दायित्व हो : मन्त्री महतो

काठमाडौं, १९ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले सिमसार गतिशिल, विविधतायुक्त र उर्वर पारिस्थिकीय प्रणाली भएको भन्दै यसलाई अझै गतिशिल बनाउनुपर्नेमा जोड दिएका छन् । वन तथा

सहिद दिवस मनाउन वनमन्त्री डा. महतो राष्ट्रिय सहिद पार्क गोकर्ण जगडोलमा

काठमाडौं, १६ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो काठमाडौंको गोकर्ण जगडोलमा रहेको राष्ट्रिय सहिद पार्कमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । सो अवसरमा मन्त्री महतोले वृक्षारोपण गर्नेदेखि

वनमन्त्री डा. महतो र एफएओको महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता, एफएओ नेपाल सरकार र नेपाली जनताको प्रशंसाको पात्र बनेको मन्त्री महतोको भनाई

काठमाडौं, २६ पुष । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित् वन तथा वातावरण मन्त्रालयमा

हामीसँग सानो विदेशी सहायता खर्च गर्नेसम्मको संयन्त्र नहुनु लाजमर्दो विषय हो : वनमन्त्री डा. महतो

काठमाडौं, २० पुष । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले नेपालसँग सानो सानो विदेशी सहायता खर्च गर्नसक्ने संयन्त्र नहुनु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् । गत ३० नोभेम्बर

विकासको सारथी भन्दै वन मन्त्रालय, मन्त्री महतो आएपछि ५० वटा ईआईए र २१ आईई सम्पन्न

काठमाडौं, १७ पुष । डा. वीरेन्द्र प्रसाद महतो वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा आएपछि विकास निर्माणको कार्यमा मन्त्रालय बाधक नभएर साधक बनेको चर्चा हुन थालेको छ । महतो मन्त्री भएर

सरकार धेरै परिवर्तन भए तर निकुञ्ज ऐन परिवर्तन भएन : मन्त्री महतो (भिडिओसहित)

काठमाडौं, ७ पुष । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले देशमा धेरै सरकारहरु परिवर्तन भएपनि निकुञ्ज ऐन परिवर्तन नभएको टिप्पणी गरेका छन् । निकुञ्जलगायतका संरक्षणबारे दीर्घकालिन सोच राखेर ऐन

कोप–२८ मा सहभागी भएर स्वदेश फर्किए वनमन्त्री डा. महतो, यसपटक सम्मेलन उपलब्धिमूलक भएको दाबी

काठमाडौं, २३ मंसिर । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको स्पष्ट पारेका छन् । सम्मेलनमा नेपालको बारेमा चर्चा भएको

कोप–२८ मा नेपालले एक स्वरमा आफ्नो हित र क्षतिबारे दाबी गर्नुपर्छ : मन्त्री महतो

काठमाडौं, २३ कार्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले युएईमा हुने कोप–२८ मा नेपालले एक स्वरमा आफ्ना मुद्दा र पाउनुपर्ने क्षतिबारे दाबी गर्नुपर्नेमा जोड दिएका छन् । आगामी