Logo

Tag: नयाँ नक्शा

नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ असोज । नेपालको नयाँ नक्शा पाठ्यक्रममा समावेश गरिएपछि भारतभित्र चासो देखाइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको भुगोल समेत उल्लेख गरी तयार गरिएको

विस्तृत पढ्नुहोस
पाकिस्तानले गुजरातको भु-भागसहित नयाँ नक्शा जारी गर्यो

एजेन्सी, २० साउन । पाकिस्तानले भारतको गुजरातसहितको भु-भाग समेटेर नयाँ नक्शा जारी गरेको छ । उसले जम्मु काश्मिर र लद्दाखको भुभाग पनि नयाँ नक्शामा समेटेको छ । नक्शालाई आजै पाकिस्तानको

नेपालले नयाँ नक्शा भारतलाई समेत पठाउने

काठमाडौं, १८ साउन । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्शा भारतलाई पनि पठाउने भएको छ । संशोधित नयाँ नक्शा अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागेकोमा भारतलाई पनि पठाउने भएको

नेपालको नयाँ नक्शा युएनमा पठाउन लागेकोमा भारतीय मिडियाको चासो

काठमाडौं, १८ साउन । नेपालले नयाँ नक्शा अन्तर्राष्ट्रिय समुदाय कहाँ पठाउन लागेकोमा भारतीय मिडियाले चासो व्यक्त गरेका छन् । भारतले विरोध गर्दा गर्दै नयाँ नक्शा जारी भएको भन्दै संयुक्तराष्ट्रसंघ लगायत

नक्सा हाम्रो हातमा जग्गा भारतको हातमा रहने अवस्थाले प्रधानमन्त्रीले विषयलाई अन्यत्र मोड्न खोज्नुभयो- विश्वप्रकाश शर्मा

काठमाडौं, ५ असार । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा मीठो शैलीमा तीखो प्रहार गर्न खप्पिस छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा पार्न खोजिरहेको आरोप लगाएका छन् ।

नेपालको नयाँ नक्शा प्रमाणिकरण पछि भारत गम्भीर, अब के होला ?

काठमाडौं, ५ असार । नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक दुवै सदनबाट पारित भई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रमाणिकरण गरेपछि भारतले गम्भीरता देखाएको छ । नयाँ दिल्लीले यो

नयाँ नक्शासहितको नेपालको निशान छापसम्बन्धी विधयेक प्रमाणिकरण

काठमाडौं, ४ असार । नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित भएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छिन् । आज राष्ट्रियसभाबाट सर्वसम्मतले विधयेक पारित भएर प्रतिनिधिसभामा

भारतीय मिडियामा नेपालको नयाँ नक्शा दुवै सदनले पारित गरेको समाचार प्राथमिकतामा

काठमाडौं, ४ असार । आज नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक राष्ट्रियसभाबाट पारित भएको विषयमा भारतमा चासो देखिएको छ । भारतीय मिडियाले ब्रेकिङ समाचारका रुपमा यसलाई प्राथमिकता दिएका

नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक राष्ट्रियसभाबाट पारित

काठमाडौं, ४ असार । नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित भएको छ । आज राष्ट्रियसभामा दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा विधयेक पारित भएको हो

नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन आज राष्ट्रियसभाबाट पारित हुने

काठमाडौं, ४ असार । नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित हुने भएको छ । आज राष्ट्रियसभामा मतदान भई पारित भएपछि पारित भएसँगै राष्ट्रपतिकोमा स्वीकृतिका लागि

सरिता गिरी आज कता ?

काठमाडौं, ३१ जेठ । आज प्रतिनिधिसभाले ऐतिहासिक निर्णय लिदैछ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशान छापमा प्रतिबिम्बित गर्नेगरी प्रस्तुत संविधान संशोधन विधेयकक पारित गर्दैछ । प्रतिनिधिसभामा

नयाँ नक्सालाई निशान छापमा प्रतिबिम्बित गर्नेगरी प्रतिनिधिसभाद्वारा संविधान संशोधनको निर्णय आज

काठमाडौं, ३१ जेठ । नेपालको नयाँ नक्सालाई निशान छापमा प्रतिबिम्बित गर्ने गरी प्रतिनिधिसभाले आज संविधान संशोधनको निर्णय लिने भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने देशका सबै दलहरुले संविधान संशोधनको पक्षमा