Logo

Tag: नेकपा

‘प्रस्तुति राम्रो नभएका मन्त्रीहरु हटाउनुपर्छ’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् युवा नेता कृष्णभक्त पोखरेलले कार्यसम्पादनमा चुकेका र प्रस्तुति राम्रो देखाउन नसक्ने मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने बताएका

विस्तृत पढ्नुहोस
नेपालमा सैन्य अखडा राखेर चीन र भारतमाथि हमला गर्न लागिएको खुलासा –हेर्नुहोस् भिडियो

नेपालमा सैन्य अखडा राखेर चीन र भारतविरुद्ध आक्रमण गर्ने योजना मुताबिक अमेरिका सक्रिय रहेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका एक प्रभावशाली नेताले सनसनीपूर्ण खुलासाहरु गरेका छन् । –  बाँकी भिडियोमा

आलापालो प्रधानमन्त्रीको सहमति भएको भए कार्यान्वयन हुनुपर्छ : पोखरेल

काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यदि आलोपालो सरकार सञ्चालनबारे सहमति भएको हो भने

प्रचण्डले ओलीसँग आज वारपारको छलफल गर्ने

काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । तर, बैठकको अघिल्लो दिन आज अध्यक्षयद्ध केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच महत्वपूर्ण

‘पार्टी फुट्ने, सरकार र संसद दुवै विघटन हुने'(भिडियोसहित)

काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले नेकपा पार्टी फुट्न सक्ने सनसनीपूर्ण खुलासा गरेका छन् । बिहीबार राति प्राईम टाईम्स

छायाँ सेन्टर कब्जामा लिने महेश बस्नेतको घोषणा

काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले गुठीको जग्गा संरक्षण

नेकपाकै सांसदले दिए ओलीलाई चेतावनी, विधेयक फिर्ता नलिए गम्भीर दुर्घटना हुने दाबी (भिडियोसहित)

काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् प्रभावशाली नेता जीवनराम श्रेष्ठले गुठी विद्येयकलाई लिएर आफ्नै पार्टीको सरकारको कडा आलोचना गरेका छन । उनले प्रधानमन्त्री

देशलाई थिलथिलो बनाएको काङग्रेसले नै होः नेता रावल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताउनुभएको छ । नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता

गुठी विधेयकले नेकपाभित्र चर्कियो विवादः

काठमाडौं, २ असार । गुठी विधेयकलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चर्किएको छ । संसदीय दलभित्र गुठी विधेयकको पक्षमा विपक्षमा सांसदहरु उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन्

सांसद चौधरीले गुठीका आन्दोलनकारीलाई भाडाको मान्छे भनिन्

काठमाडौं, १ असार । सरकारले ल्याएको गुठीसम्बन्धित विधेयकको विरोधमा उत्रिएका आन्दोलनकारीलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद गंगा चौधरी सत्गौवाले भाडाका मान्छे भनेकी छिन् । प्रतिनिधिसभाको बैठकमा आइतबार बोल्दै ‘भाडाका मान्छेले

राणा र राजा गए अब कस्को पालो ?

काठमाडौं, जेष्ठ ३२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद रामवीर मानन्धरले गणतन्त्र उल्टनसक्ने औल्याएका छन् । सरकारको कामकारबाही गणतन्त्र उल्टने दिशातर्फ बढेको भन्दै समयमै सचेत हुन आग्रह गरे । शनिबार

नेकपाले अभूतपूर्व सफलतालाई सदुपयोग गर्न सक्नुपर्छः नेता रावल

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुदूरपश्चिमका सबै जिल्लामा पार्टी एकता कार्य टुङ्गिएको छ । यही जेठ २५ गते कैलालीबाट शुरु भएको जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम शनिबार अछाम जिल्ला कमिटीको घोषणा तथा

Screenshot