काठमाडौं,७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् । प्रधानमन्त्रीको पक्षमा १५७ र विपक्षमा शून्य मत पर्यो । मत दिन्न
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रताव पेश गरेका छन् । आज (सोमबार) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधकाबीच उनले प्रतिनिधि सभामा विश्वासको
काठमाडौं,७ जेठ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौं । प्रतिनिधि सभाको बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ । बैठक नयाँ बानेश्वरस्थित शंकर हलमा बसिरहेको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतबारे
काठमाडौं,७ जेठ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि
काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । आज (शनिबार) विहानमात्रै प्रधानमन्त्री प्रचण्ड भेटेर फर्किएको नेताहरु पुन बालुवाटार पुगेका हुन् ।
काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गतिरोध चाँडै अन्त्य हुने बताएका छन् । आज (शनिबार) नेपालको कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन
काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासँग प्रधानमन्त्री प्रचण्डले
काठमाडौं, जेठ ५। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा जारी अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने
काठमाडौं,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा
काठमाडौं,४ जेठ । सरकारले प्रधानमन्त्री र सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले सो निर्णय गरेको हो । मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई शुक्रबार काठमाडौँमा