Logo

Tag: पूर्वराजा ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्तराखण्डका मुख्यमन्त्रीद्वारा स्वागत सन्देशसहित फूलको गुच्छा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणले यसपटक चर्चा पाएको छ । हरिद्वारमा भइरहेको कुम्भमेलामा पुगेका पूर्वराजालाई उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले स्वागत

विस्तृत पढ्नुहोस
हाम्रो धर्म बचाउनु छः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, २९ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म संस्कृति बचाउनुपर्नेमा जोड दिएका छन् । उनले संस्कृतिको रक्षा गर्नुका साथै मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

किन भारत जाँदैछन् पूर्वराजा ?

काठमाडौं, २३ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि भारत जाने भएका छन् । दार्जिलिङमा परिवार र सहयोगीसहित पुगेर फर्किएका उनी २६ चैत्रमा फेरि भारत जाने भएका हुन् । यसपटक पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाह दार्जिलिङमा के गर्दैछन् ?

काठमाडौं, २३ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह अहिले दार्जिलिङमा छन् । उनी पूर्वरानी कोमल र आफन्तसहित २० फागुनमा दार्जिलिङ पुगेका हुन् । पहाडकी रानी भनेर चिनिने दार्जिलिङमा शाह परिवार र

पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वरानी कोमल र आफन्तसहित २० फागुनमा भारत जाने

काठमाडौं, १० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने मिति तय भएको छ । उनी परिवार र आफन्तका साथ भारत जाने तय भएको हो । रिपोर्टर्स नेपाललाई प्राप्त सूचना

नेपाल, जनता र राजाको सहमतिबाट खडाः पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको स्मरण गराउँदै जनतको आस्था, चाहना र जनभावना मेट्न खोजेर नमेटिने बताएका छन् । उनले घुमाउरो तरिकाले

कहाँ सलबलाए ज्ञानेन्द्र शाह ? कुनै मन्दिरमा गएको सलबलाएको हो र ? : प्रधानमन्त्री ओली (भिडिओसहित)

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै मन्दिरमा गएको विषयलाई लिएर सलबलाएको भनेर भन्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ भदौ २०७७

पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी : नेपाली जनता अभिभावकविहीन

कात्तिक ६, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट

पूर्वराजा ज्ञानेन्द्र शाह असन्तुष्ट, सरकारमाथि यस्तो प्रश्न

असार १०, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारको कामप्रति असन्तुष्टी जनाएका छन् । आज एक सन्देश जारी गर्दै शाहले जनताको समस्याप्रति सरकार गम्भीर नबनेको आरोप लगाएका हुन् । सन्देशमा उनले

पूर्वराजा ज्ञानेन्द्रलाई सुरक्षाकर्मी फिर्ता गर्न रायमाझाीको आग्रह, प्रचण्डलाई यसो भने (भिडिओसहित)

काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले अहिलेसम्म एक जना पिएसो राखेको र धेरै सुरक्षाकर्मी नराखेको स्पष्ट

प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजा शाह बेखुशी, आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक

काठमाडौं, २५ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्,”कोरोना

पूर्वराजा शाहद्वारा प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना

काठमाडौं, २० फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले पूनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। आज (मंगलबार) पूर्वराजा शाहले