Logo

Tag: प्रचण्ड

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन्। बुधबार

विस्तृत पढ्नुहोस
पार्टीमा व्यापक रूपान्तरण गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ माघ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ महिनाछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्। आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित

मधेशमा माओवादी सरकारमा सहभागी हुँदै, केन्द्रमा जसपा सहभागी होला त ?

काठमाडौं, २३ माघ । जनता समाजवादी पार्टी नेपाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने चर्चा सुरु भएको छ । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ ।

रबिले सरकार छाड्दा प्रचण्डलाई कस्तो असर ?

काठमाडौं, १८ माघ । रबि लामिछानेले गृहमन्त्रालय नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने यतिबेला चर्चा चलिरहेको छ। रास्वपा सरकारबाट बाहिरिदाँ रास्वापाका २ मन्त्री र एक राज्यमन्त्री बाहिरिनेछन् भने सरकारलाई दिएको

रविको बहानामा एमालेसँग टाढिने प्रचण्डको चाहना, बाबुरामलाई राष्ट्रपति बनाउने तयारी

काठमाडौं, १६ माघ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग टाढिन खोजेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रचण्डको अडानले एमाले असन्तुष्ट बनेको छ। एमाले

निगमको सुधार बाघको घोडा चढ्नु जस्तै : मन्त्री किराती

काठमाडौं, ३ माघ । नेपाल वायुसेवा निगमको सुधार गर्नु बाघको घोडा चढ्नु जस्तै भएको नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन्। उनले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै भने,

प्रधानमन्त्री दाहालले पुष २६ गते विश्वासको मत लिँदै

काठमाडौं, १८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी पुष २६ गते विश्वासको मत लिने भएका छन् । नेकपा (एमाले) सहितको सात दलीय गठबन्धनको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तयारी थाल्न आयोगका पदाधिकारीलाई प्रचण्डको निर्देशन

काठमाडौं, १८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्य निर्वाचनको आवश्यक प्रकृया थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

गोरखा-२ मा प्रचण्डको फराकिलो सुरुवाती अग्रता, रास्वपाका बुर्लाकोटी पछ्याउँदै

काठमाडौं, ५ मंसिर । गोरखा २ मा मतगणना सुरु भएको छ । प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहालले सुरुवातमै फराकिलो अग्रता बनाएका छन् । उनले १३० मत ल्याएर

चितवनमा भोट खसालेर प्रचण्ड पुगे गोरखा, मतदान केन्द्रको अवलोकन (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै

चितवन पुगेर प्रचण्डमाथि खनिए ओली, गुण्डा पठाएर मान्छे कुट्न लगाएको आरोप

काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि गुण्डा पठाएर गोरखामा मान्छे कुटाएको आरोप लगाएका छन् ।

केपी ओलीमाथि खनिए प्रचण्ड, देशलाई राजतन्त्रतिर फर्काउन एम्बुस थापेर बसेको आरोप (भिडिओसहित)

काठमाडौं, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान मन नपराएको आरोप लगाएका छन् । आज (शुक्रबार) सत्ता गठबन्धन दलहरुको