Logo

Tag: प्रतिनिधि सभा

संसदको अर्को बैठक साउन १९ मा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ साउन । प्रतिनिधि सभाको अर्को बैठक १९ साउनमा बस्ने भएको छ । आज सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १९ साउनमा बस्ने सूचना सुनाएका

विस्तृत पढ्नुहोस
संसद् बैठअघि सांसदहरुको एन्टिजेन टेष्ट (फोटोफिचर)

काठमाडौं, १ साउन । प्रतिनिधि सभाको बैठक आउने आइतबार अर्थात् यही साउन ३ गते बस्दैछ । बैठक अघि आज बैठक हलको सभामुख अग्निप्रसाद सापकोटाले स्थलगत अवलोकन गरेका थिए । त्यसलगत्तै

सरकारद्वारा साउन ३ मा प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिश

काठमाडौं, ३१ असार । सरकारले साउन ३ मा प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपरान्ह ३ बजे

नेविसंघको दीप प्रज्ज्वल (फोटोफिचर)

काठमाडौंं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको खुशियालीमा नेपाल विद्यार्थी संघले दीप प्रज्ज्वल गरेको छ । आज माइतीघरमा नेविसंघले संविधानको रक्षा भएको भन्दै दीप प्रज्ज्वल

सर्वोच्च अदालतको फैसला राष्ट्रपति कार्यालयमा दर्ता

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने आदेश राष्ट्रपति कार्यालय शितलनिवासमा दर्ता भएको छ । सर्वोच्च अदालतबाट उपसचिव गोपाल थापाले आदेश दर्ता गराएका

सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा पुनःस्थापनाको आदेश

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । आज संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै पुनः स्थापनाको पक्षमा फैसला गरेको हो

ओलीलाई संसदबाट फेरि विश्वासको मत लिन आदेश आउला ?

काठमाडौं, २८ असार । सर्वोच्च अदालतले आज ऐतिहासिक फैसला गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री नियुक्त गर्न परेको रिटमाथि अन्तिम किनारा लगाइनलाग्दा फैसला आउन लागेको हो

सर्वोच्च अदालतबाट आउनसक्छन् यस्ता फैसला

काठमाडौं, २१ असार । प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर रिटमाथि बहस सकिएपछि कुनैपनि बेला फैसला आउने भएको छ । आज भोलि नै फैसला आउन सक्ने भएकाले

निर्वाचनको लागि अर्थद्धारा ७ अर्ब ७२ करोडको सहमति

काठमाडौं, १८ असार । अर्थ मन्त्रालयले प्रतिनिधि सभा निर्वाचनको लागि ७ अर्ब ७२ करोडको सहमति दिएको छ । मन्त्रालयले निर्वाचन आयोगलाई उक्त रकम खर्च गर्ने सहमति दिएको हो । प्रतिनिधि

प्रधानन्यायाधीश राणाको प्रश्नः शेरबहादुर देउवाले के गल्ती गर्नुभयो ?

काठमाडौं, १७ असार । प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमाथि आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई चल्यो । आज रिटको विपक्षका कानुन व्यवसायीले बहस गरे

प्रतिनिधि सभा पुनःस्थापित भए अस्थिरता निम्तन्छः महान्यायाधिवक्ता बडाल

काठमाडौं, असार १५ । महान्यायाधिवक्ता रमेश बडालले संसद् पुनस्र्थापना भए अराजकता र अस्थिरता निम्तने तर्क गरेका छन् । उनले २०५१ को संसद् पुनस्र्थापना हुँदा धेरै सरकार परिवर्तन भएर संसदीय मूल्य

राष्ट्रपति कार्यालयको सर्वोच्चलाई जवाफः राष्ट्रपति स्वयंबाट भएको निर्णय अदालतबाट बदर हुन सक्दैन (पूर्णपाठसहित)

काठमाडौं, ३ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपतिबाट संविधानबमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन नसक्ने जिकिर गरेको छ । आज सर्वोच्च अदालतलाई प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटसम्बन्धी महान्यायाधिवक्ताको