काठमाडौं, १ असार । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
काठमाडौं, १ असार । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट परिमार्जन गर्दा कसैले हारेको नहुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले बजेट परिमार्जन गर्दा कसैले हारेको नहुने बताएका हुन्।
काठमाडौं, ३० जेठ । सत्तागठबन्धनकै दलहरूबीच सरकारले ल्याएको आगामी वर्षको बजेटमा असन्तुष्टि बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तृष्टि समाधान गर्ने प्रयास गरेका छन्। सत्तागठबन्धनका दुई शीर्ष दल कांग्रेस र माओवादी
काठमाडौं, २९ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा नयाँ महत्वपूर्ण र नयाँ कुरा आएको दाबी गरेका छन्। आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै मन्त्री महतले नयाँ
काठमाडौं, २८ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेटप्रति साथीहरू आक्रोशित भएको बताएका हुन्। उनले
काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता
काठमाडौ, १८ जेठ । गण्डकी प्रदेश सरकार आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटिरहेका बेला बजेटको अनुमान यर्थापरक हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा
काठमाडौं, १६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लोहनीले हिजो संसदमा प्रस्तुत बजेट श्राद्ध गरेजस्तो मात्र भएको टिप्पणी गरेका छन् । ‘यसपालिको बजेटमा पनि दीप स्थाने दीपम्
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ। बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत
काठकाडौं, १५ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०, ०८१ को अनुमानित बजेट प्रस्तुत गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते संसद्मा बजेट
काठमाडौं, १५ जेठ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतले हुने अनुमान गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालु आर्थिक