एजेन्सी, १७ वैशाख । चिनियाँ मोबाइल उत्पादक कम्पनी सियाओमीमाथि भारतमा विदेशी विनिमय अपचलनको अनुसन्धान अगाडि बढाइएको छ । कम्पनीमाथि यसबारे सोधपुछ बढाइएको भोलिपल्ट वित्त मन्त्रालय
एजेन्सी, १४ बैशाख । भारतमा फेरि एकपटक कोरोना संक्रमणबाट नागरिकहरु डराउन थालेका छन् । पछिल्लो एक सातामा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढेको हो । दिल्ली–एनसीआरमा सबैभन्दा धेरै कोरोना
एजेन्सी, १३ वैशाख । भारतका विदेशमन्त्री एस जयशंकर बिहिबार बङ्गलादेश भ्रमणमा जाने भएका छन् । उनी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदलाई भारत भ्रमणको निम्तो दिन जान लागेको विदेश सचिव हर्षवद्र्धन
एजेन्सी, १२ वैशाख । श्रीलंकाले भारतसँग एक अर्ब डलर ऋण मागेको छ । उसले तेल आयातका लागि ५० करोड डलर र अत्यावश्यक सामाग्रीका लागि ५० करोड डलर ऋण मागेको हो
एजेन्सी, ११ वैशाख । भारतकी वित्तमन्त्री निर्मला सिथारमनले आफ्नो देशले मित्र छान्न सक्ने तर छिमेकी छान्न नसक्ने प्रतिक्रिया दिएकी छिन् । अमेरिका भ्रमणमा रहेकी उनले भारतको छिमेकसँगको समस्याबारे सोधिएको प्रश्नमा
एजेन्सी, ९ वैशाख । मालदिभ्समा ‘भारतविरोधी अभियान’मा प्रतिबन्ध लागेको छ । त्यहाँका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले बिहिबार इन्डिया आउट नाम दिइएको अभियानमा प्रतिबन्ध लगाउने गरी निर्देश जारी गरेका हुन् ।
एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ
एजेन्सी, ६ वैशाख । भारत सरकारले मनोज पाण्डेलाई नयाँ प्रधानसेनापतिका रुपमा नियुक्त गरेको छ । उनले १ मईबाट कार्यभार सम्हाल्नेछन् । लेफ्टिनेन्ट जनरल पाण्डे भारतीय सेनाका उपसेनापति छन् । उनी
एजेन्सी, ४ वैशाख । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले भारत भ्रमण गर्ने भएका छन् । उनी २१ अप्रिलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरात पुगेर भ्रमणको सुरुवात गर्ने तय भएको
एजेन्सी, ४ वैशाख । भारत र पाकिस्तानबीच कूटनीतिक तहमा संवादको वातावरण बनेको छ । दुवै देशका प्रधानमन्त्रीहरुले पत्र आदानप्रदान गरेका छन् । सेहवाज सरिफ पाकिस्तानको नयाँ प्रधानमन्त्री भएपछि भारतका प्रधानमन्त्री
एजेन्सी, ३ वैशाख । पाकिस्तानमा इमरान खान प्रधानमन्त्रीबाट हटेर सेहवाज सरिफ प्रधानमन्त्री भएलगत्तै भारतसँगको सम्बन्धमा नयाँ सम्भावनाहरु देखिन थालेको छ । त्यहाँका उद्दोगी व्यवसायीले पनि व्यापार पुनः सुरु हुने आशा
एजेन्सी, ३ वैशाख । इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको छ । युक्रेन र रुसको गहुँमा निर्भर रहँदै आएको इजिप्टले भारतको गहुँ खरिद अनुमोदन गरेको हो । इजिप्टका अधिकारीहरु मध्य