Logo

Tag: मालपोत

पाँच महिनाको मालपोत राजस्व सङ्कलन

विराटनगर, २० पुस : मालपोत कार्यालय विराटनगरले चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा कूल रु.३६ करोड आठ लाख ८५ हजार ९२८ राजस्व सङ्कलन गरेको छ

विस्तृत पढ्नुहोस
नापी र मालपोत अधिकृतमाथि मुद्दा दायर

काठमाडौ, १५ पौष । नापी र मालपोत अधिकृतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार नापी गोश्वारा काठमाडौंका प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय

मालपोतका सुब्बमाथि अख्तियारको मुद्दा

काठमाडौ २६ मंसिर । मालपोत कार्यालय काभ्रेपलान्चोकका नायब सुब्बा रोसकाजी जस्पाऊमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । २० हजार घुससहित पक्राउ परेका उनीमाथि बिहिबार आरोपपत्र दायर गरिएको

‘जनसत्ता’ का लिखत मालपोतमा दर्ता

काठमाडौँ, ६ मंसिर । बाँफिकोट गाउँपालिका–८ का चन्द्रबहादुर खत्रीले सोही ठाउँका मनबहादुर केसीसँग ०५३ सालमा जग्गा किनेका थिए । लामो समयसम्म उक्त जग्गा उनको नाममा दर्ता भएन । बरु सशस्त्र द्वन्द्वकालमा जनसत्तामा

मालपोतमा जान रुचाउँदैनन् कर्मचारी

काठमाडौं, कार्तिक ८ । पछिल्लो समय अख्तियारको कारवाहीमा धेरै कर्मचारी पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ। केही समय अघिसम्म मालपोतमा सरुवा हुन कर्मचारीको तछाड मछाड हुन्थ्यो,

मालपोतमा जानै चाहदैनन् कर्मचारी

काठमाडौं ८ कार्तिक । मालपोत कार्यालयप्रति कर्मचारी वितृष्णा बढेको छ। पछिल्लो समय अख्तियारको कारवाहीमा धेरै कर्मचारी पर्न थालेपछि देशभरका मालपोत कार्यालयमा कर्मचारीको अभाव हुन थालेको छ। केही समय अघिसम्म मालपोतमा

कञ्चनपुर मालपोत प्रमुख पक्राउ

भीमदत्तनगर, २३ असोज : कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

काठमाडौं १० असोज । ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी

बागलुङको मालपोतमा कार्यालयमा प्रमु बैंकको एक्सटेन्सन काउण्टर

मालपोत कार्यालय बाग्लुङले बुधबारदेखि बैंक मार्फत राजश्व संकलन गर्नका लागि प्रभु बैकको एक्सटेन्सन काउण्टरको राखिएको छ । काउन्टरको उद्घाटन पछि तस्वीरमा मालपोत कार्यालय र बैकका कर्मचारी । तस्वीरः खेमराज गौतम

मालपोतका कर्मचारी ३५ हजार घुससहित पक्राउ

काठमाडौ । मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कर्मचारी र जग्गा कारोबारी घुस रकमसहित पक्राउ परेका छन् । कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित ३

मालपोत अधिकृत ५९ हजार घुस रकम सहित रङ्गेहात पक्राउ

कास्की । मालपोत कार्यालयका अधिकृत विनाश कुँवरलाई घुस लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको छ । उनले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा

आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ

कैलाली । आठ हजार घुससहित मालपोतका सुब्बा र खरिदार पक्राउ परेका छन् । मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेले लम्की चुहा नगरपालिका

Screenshot