Logo

Tag: राष्ट्रिय जनमोर्चा

जनमोर्चाका वेपत्ता भनिएका सांसद चरक अस्पतालको आइसीयूमा, १३ वैशाखमै भर्ना भएको रेकर्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयूमा भेटिएका छन् । उनी चरक अस्पतालको आइसियूमा भेटिएका हुन् । अविश्वासको प्रस्तावमाथि

विस्तृत पढ्नुहोस
धरापमा गण्डकी सरकार

पोखरा, बैशाख २ । गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको

‘भारतको इशारामा ओलीले संसद विघटन गरेको’ चित्रबहादुर केसीको आरोप

काठमाडौं, ३० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा संसद विघटन गरेको आरोप लगाएका छन् । उनले ओलीले गणतन्त्र र धर्मनीरपेक्षता समाप्त पार्न लागेको

ओलीले देशलाई भड्खालोमा हालेः चित्रबहादुर केसी

बुटवल, ९ पौष । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादूर केसीले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको असंवैैधानिक कदमको सर्बोच्च अदालतले निकास दिनुपर्ने बताएका छन् । उनले अब संसद पुनःस्थापनाको विकल्प नभएको बताए

बालिका हत्याका दोषीलाई कारवाही माग

काठमाडौँ, ११ मङ्सिर; राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी

चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २७ कार्तिक । कोरोना संक्रमण भएर उपचारार्थ राष्ट्रीय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले केसीको सम्पूर्ण उपचार

चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ । केही दिनयता निमोनिया भएपछि पीसीआर टेष्ट गर्दा उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

चित्रबहादुर केसीको प्रश्न : संघीयताले किसानहरूलाई मल दिन सक्यो त ?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीयता पूर्ण रुपमा असफल भैसकेकोले यसलाई खारेज गर्नुपर्नेमा जोड दिएका छन् । अहिले संघीयता सफल भन्ने नेताहरुनै भोली संघीयता यो देशमा

करारका कर्मचारी नहटाउ: राष्ट्रिय जनमोर्चा

काठमाडौँ, ५ भदौँ : राष्ट्रिय जनमोर्चाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका करारमा कार्यरत कर्मचारीलाई हटाउन निर्देशन दिइएकोमा आपत्ति जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि

कोरोना पीडितलाई पठाएको राहत खोलामा बगाउने तीन कार्यकर्ता पार्टीबाटै निष्कासित

काठमाडौं, असार २४ । राष्ट्रिय जनमोर्चा (राजमो)ले आफ्ना तीन कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । कोरोना पीडितलाई पठाएको राहत सामग्री खोलामा बगाएको भन्दै वडाध्यक्ष एवं जिल्ला सदस्यसहित तीनजना कार्यकर्तालाई पार्टीबाट

एमसीसी राष्ट्रघाती, भारतले राजतन्त्र पुनर्स्थापना गर्न प्रयत्न गरेको छ : राष्ट्रिय जनमोर्चा (विज्ञप्तीसहित)

काठमाडौं, १३ असार । राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता नेपालको हितमा नभएको र गम्भीर राष्ट्रघाती भएको बताएको छ । यही असार ११ गते बसेको पार्टीको केन्द्रीय समितिको अनलाईन बैठकले यस्तो निर्णय

प्रधानमन्त्री ओली सफल भनेर मैले कहिले भनें ? : चित्रबहादुर केसी (भिडियोसहित)

काठमाडौं, १५ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल प्रधानमन्त्री भनेर आफूले कहिल्यैपनि नभनेको स्पष्ट पारेका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण

Screenshot