Logo

Tag: राष्ट्रिय जनमोर्चा

सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन: दुर्गा पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ फागुन : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् । प्रतिनिधिसभामा

विस्तृत पढ्नुहोस
घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाका अध्यक्ष केसीको माग

काठमाडौँ, ९ फागुन: सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन् । अध्यक्ष केसीले

एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्छौं: दुर्गा पौडेल

काठमाडौँ, ८ फागुन: सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी अनुमोदनका

राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौं, माघ १६ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छ : चित्रबहादुर केसी

काठमाडौँ, १३ माघ। राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । आज (बिहीबार) विज्ञप्ति जारी गर्दै उनले गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका हुन् । बुधबार

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलनको मिति सर्यो, अब फागुन ६ र ७ हुने

काठमाडौं, २९ पुस । राष्ट्रिय जनमोर्चाको आगामी माघ १५ र १६ गतेलाई तय गरिएको सातै प्रदेशको प्रदेश सम्मेलन सारिएको छ । जनमोर्चाले सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन पछि सारेर

कोरानाको कारण जनमोर्चाको प्रदेश सम्मेलन सर्यो

काठमाडौं, २९ पुस । राष्ट्रिय जनमोर्चाले १५–१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित् गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो(विज्ञप्तिसहित)

राष्ट्रिय जनमोर्चाको सम्मेलन सरेको छ । अगामि माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन सरेको हो ।कोरोना भाइरसको नयाँ भेरियन्टको बढ्दो संक्रमणका कारण आवश्यक

जनमोर्चाबाट राष्ट्रियसभामा एकमात्र उम्मेदवार राजेश विश्वकर्मा को हुन् ?

काठमाडौं, १९ पौष । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभामा एकमात्र उम्मेदवारका रुपमा राजेश विश्वकर्मालाई अगाडि सार्ने निर्णय गरेको छ । सत्ता गठबन्धनका पाँच दलबीच आज भएको सहमति अनुसार जनमोर्चाले एक सिट पाएको

एमसीसीबारे चित्रबहादुर केसी–फकाउन आइरहन्छन्, हाम्रो विरोध यथावत रहन्छ

काठमाडौं, ४ पुस : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्ने जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न

‘भाजपासँग एमाले, राप्रपा र पूर्वराजाको अघोषित गठबन्धन’ बारे चित्रबहादुर केसीले खोले रहस्य (विज्ञप्तिसहित)

काठमाडौं, २१ मंसिर । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् ।

ओलीजीलाई त संसद् देख्नै नहुनीः चित्रबहादुर केसी

काठमाडौं, असोज १५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरि पनि संसद् विघटन गर्नका लागि नेकपा एमालेले तानाबाना बुनिरहेको आरोप लगाएका छन् । संसद् अवरुद्ध गरेर एमालेले हलो अड्काएर गोरु

Screenshot