Logo

Tag: राष्ट्रिय जनमोर्चा

पार्टी हित विपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही

-रिपोर्टर्स नेपाल/संवाददाता

सुदूरपश्चिम, १८ भदौ: सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हित विपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही गरिएको छ । अवैधानिक भेला राखेर

विस्तृत पढ्नुहोस
देउवा सरकारमा नजाने जनमोर्चाको निर्णय

काठमाडौं, ३० असार । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी नहुने भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय कमिटी बैठकले सरकारमा नजाने निर्णय गरेको हो । जनमोर्चा कांग्रेस,

कृष्ण थापाको सांसद पद गयो

काठमाडौं, २० जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने निर्णय गरेको छ । उनलाई हटाइएको जानकारीसहितको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएसँगै हटाइएको निर्णय समेत सुनाइएको

गण्डकीमा एमालेकै सरकार बन्ने, जनमोर्चाका दुई सांसदले साथ दिने

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशमा फेरि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने भएको छ । राष्ट्रिय जनमोर्चाका तीनमध्ये दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीले एमालेलाई सघाउने भएका छन्

प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझिने

गण्डकी, १६ वैशाख: राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ ।बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची

सांसद खिमविक्रम शाहीको २४ घन्टा, के के भयो

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही चिरक अस्पतालमा रहेको पुष्टि भएको छ । उनी स्वयंले अस्पतालमा उपचार गरिरहेको स्पष्ट पार्ने गरी विज्ञप्ति जारी गरेका छन्

बेहोश भई अस्पताल लगिएको जनमोर्चा सांसद शाहीको स्पष्टोक्ति, अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने (विज्ञप्तिसहित)

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफू सदन जान तयार हुँदा अचानक बेहोश भएपछि अस्पताल लगिएको स्पष्टोक्ति दिएका छन् । उनले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको

जनमोर्चा सांसद खिमविक्रम शाहीको सुगर हाई, अक्सिजन लेभल ९३

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही चिरक अस्पताल पोखरामा उपचाररत छन् । उनी कोभिड आइलोशनको आइसियू वार्डमा उपचाररत अस्पतालले जनाएको छ । शाहीको सुगर लेभल

संसदीय काम स्वभाविक प्रकारले सञ्चालन गर्न जनमोर्चाको आग्रह

काठमाडौँ, १६ वैशाख: राष्ट्रिय जनमोर्चाले संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद

जनमोर्चाको प्रश्नः नेगेटिभ रिपोर्ट आएको व्यक्तिको अकस्मात कसरी पोजेटिभ आयो ? (विज्ञप्तिसहित)

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई बन्दीका रुपमा राखिएको भन्दै स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । आज उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति

कोरोना संक्रमण नभएका सांसद शाही कोभिड वार्डको बेडमा, बाहिर कडा पहरा

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको एकै दिन दुईवटा कोरोना टेष्ट भएको खुलेको छ । उनको एउटा रिपोर्टमा नेगेटिभ आएको खुलेको छ । अर्को, रिपोर्ट

कोभिड रिपोर्ट नेगेटिभ आइसकेका गण्डकीका सांसद शाही अस्पतालको आइसियूको आइशोलेशन वार्डमा (रिपोर्टसहित)

काठमाडौं, १५ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको आज विहान कोभिड १९ को परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । उनको परीक्षणको रिपोर्ट विहान आउँदा कोरोना नेगेटिभ छ

Screenshot