Logo

Tag: विष्णु पौडेल

विष्णु पौडेललाई नेकपा दाहाल-नेपाल समूहले महासचिवबाट हटायो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले विष्णु पौडेललाई महासचिवबाट हटाएको छ । आज बसेको केन्द्रीय समिति बैठकले पौडेललाई महासचिवबाट हटाएको हो ।

विस्तृत पढ्नुहोस
अर्थमन्त्री पौडेलले निर्वाचनको मिति बिर्सिएपछि… (भिडिओसहित)

काठमाडौं, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले आफ्नै सरकारले तोकेको नयाँ निर्वाचनको मिति बिर्सिएका छन् । उनले आज ओली पक्षधर प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै निर्वाचनको मिति

प्रचण्ड–नेपाल समुहको निर्णय : ओलीलाई स्पष्टीकरण, विष्णु पौडेललाई कारबाही

माघ २, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी विरोधी गतिविधिमा

विष्णु पौडेलको प्रश्न : ‘वामदेव गौतम कहाँ हुन्छ, तपाईँलाई थाहा छैन् ? (भिडिओसहित)

काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता विष्णु पौडेलले वामदेव गौतम आफूहरुकै पक्षमा रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट

विष्णु पौडेलले भने–प्रचण्ड षड्यन्त्रकारी हो

काठमाडौं, १३ पुस । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई षड्यन्त्रकारीको संज्ञा दिएका छन् । आज राति ८:०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा

अर्थमन्त्री पौडेलद्वारा चक्रपथको निरीक्षण

बुटवल, ३० मङ्सिर: अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गरेका छन् । उनका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

अर्थमन्त्रीले गरे पहिलो चौमासको बजेट समीक्षा

काठमाडौं, मंसिर २१ । अर्थमन्त्री विष्णु पौडेलले प्रभावकारी रूपमा चालू आर्थिक वर्ष (आव) २०७७र७८ को कार्यान्वयनमा लाग्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् । पहिलो चौमासमा पूँजीगत खर्च, राजस्व संकलन र

आर्थिक पुनरुत्थानका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

काठमाडौं, मंसिर २० । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आव २०७७र७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या

अर्थमन्त्री पौडेललाई गृहजिल्लामै कालोझण्डा, मन्त्री पदसँग राजधानी साटेको आरोप

बुटवल, १० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल आज गृहजिल्ला रुपन्ही पुगे । अर्थमन्त्री समेत रहेका पौडेललाई नेपाली काँग्रेसका कार्यकर्ताले कालो झण्डा देखाए । पौडेलले अर्थमन्त्री पदसँग लुम्बिनी

गृह जिल्ला पुगेका अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

रुपन्देही, मंसिर १० । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् । काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल

विष्णु पौडेल र ईश्वर पोखरेलसँग धुम्बाराहीमा छलफल गर्दै दाहाल

काठमाडौं, ५ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ। विवाद समाधानको लागि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । सचिवालयको बैठक आउने मंसिर

मुलुक अब आर्थिक समृद्धिको दिशामा–अर्थमन्त्री पौडेल

काठमाडौं, २८ कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक कोर्स सकिएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीका

Screenshot