Logo

Tag: सिमा विवाद

भुमि अतिक्रमण भएयता प्रधानमन्त्री बनेकासँग सोधपुछ गर्न नेमकिपा सांसद सुवालको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमित भु-भागमा मौनता साँधेको भन्दै विगतका प्रधानमन्त्री र गृहमन्त्रीहरुसँग

विस्तृत पढ्नुहोस
लिङ्गदेनले ओलीलाई बधाई दिए, प्रचण्डको आलोचना गरे

काठमाडौं, ३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देनले नेपालको नक्शा समेटिएको निशान छाप पारित गर्न लागेको ऐतिहासिक अवसरको नेतृत्व लिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्

नयाँ नक्शा समेटिएको निशान छाप प्रतिनिधिसभाबाट पारित हुँदै गर्दा बोले भारतीय सेनापति

काठमाडौं, ३१ जेठ । नेपालमा नयाँ नक्शा निशान छापमा राख्ने गरी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित हुनैलाग्दा भारतीय सेनापति एम एम नरवाणे बोलेका छन् । त्यो पनि उत्तराखण्डको राजधानी देहरादुन

क्याबिनेटमै ‘जाबो जोगी’ भनेकासँग ओली किन झस्किए

काठमाडौं, ३१ जेठ । २८ जेठको मन्त्रिपरिषद बैठकमा सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । घन्टौं चलेको बेठकमा धमाधम निर्णय र छलफलहरु भयो । तर, बैठकको अन्तिमतिर प्रधानमन्त्री केपी

सरिता गिरी आज कता ?

काठमाडौं, ३१ जेठ । आज प्रतिनिधिसभाले ऐतिहासिक निर्णय लिदैछ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशान छापमा प्रतिबिम्बित गर्नेगरी प्रस्तुत संविधान संशोधन विधेयकक पारित गर्दैछ । प्रतिनिधिसभामा

नयाँ नक्सालाई निशान छापमा प्रतिबिम्बित गर्नेगरी प्रतिनिधिसभाद्वारा संविधान संशोधनको निर्णय आज

काठमाडौं, ३१ जेठ । नेपालको नयाँ नक्सालाई निशान छापमा प्रतिबिम्बित गर्ने गरी प्रतिनिधिसभाले आज संविधान संशोधनको निर्णय लिने भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने देशका सबै दलहरुले संविधान संशोधनको पक्षमा

सिमामा अर्को तनाव, सशस्त्रको गोलीबाट एक भारतीय नागरिकको मृत्यु

काठमाडौं, ३० जेठ । नेपाल-भारतबीच सिमा विवाद चलिरहँदा सर्लाही र सितामढी सिमा क्षेत्रमा अर्को समस्या आइलागेको छ । सिमामा सशस्त्र प्रहरीको गोलीबाट एकजना भारतीयको मृत्यु भएको छ । दुईजना घाइते

नक्शा दुवैतिर जनताको नागरिकता उतैतिर, तीन गाउँका आइजी देखि डिआइजीसम्म

काठमाडौं, ३० जेठ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्शा जारी भएपछि पूर्व झापा देखि कञ्चनपुरसम्म खुशियाली छाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली ‘राष्ट्रवादी’ नेता कहलिएका

नेपालको नयाँ नक्शामा समेटिएका तीन गाउँका बासिन्दामध्ये छ जना भारतका उच्च अधिकृत, एक जना आइजी

एजेन्सी, ३० जेठ । नेपालले नयाँ नक्शामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा तीन गाउँ छन् । उक्त क्षेत्रका तीन गाउँ गुन्जी, कुटी र नाबीका बासिन्दाले भने भारतको नागरिकता लिएका छन्

सिमा विवादमा वार्ता अझै अनिश्चित, भारतको अडान पुरानै

काठमाडौं, २९ जेठ । नेपालले भारतसँग सिमा विवाद समाधानका लागि वार्ताको बारम्बार पहल गरेपनि भारतको पुरानै अडान दोहोरिएको छ । उसले वार्ताका लागि वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । तर,

लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्बन्धी प्रमाण संकलन गर्न सरकारद्वारा विज्ञ समुह गठन

काठमाडौं, २९ जेठ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्बन्धी प्रमाण संकलन गर्न विज्ञ समुले गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बेठकले प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विज्ञ समुह

संसद देखि क्याबिनेटसम्म प्रधानमन्त्री ओलीद्वारा योगीकै आलोचना

काठमाडौं, २९ जेठ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कडा आलोचना गरे । उनले योगीको नामै लिएर नेपाललाई धम्की नदिन चेतावनी समेत दिए ।