Logo
राष्ट्रिय

केपी ओली भन्छन्– ‘हामीले देशलाई सुरुङ युगमा प्रवेश गरायौं’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशा उल्लेख्य विकास निर्मानका कार्यहरु भएको बताएका छन् । आज (बुधबार)

विस्तृत पढ्नुहोस
न्यायालयमा विचौलियाको विगविगी भयो- केपी ओली

काठमाडौं, २ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा विचौलियाहरुको विगविगी भएको बताएका छन् । आज (बुधबार) काठमाडौंमा भएको ‘कानुनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले

एनएमएसआरएको राष्ट्रिय महाधिवेशन चितवनमा

काठमाडौँ, २ चैत । नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नेपालको २८औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यही चैत ३ र ४ मा चितवनको दियालो फुडल्याण्डमा महाधिवेशन

सरे उपराष्ट्रपति पुन निजी निवासमा

काठमाडौँ, २ चैत । उपराष्ट्रपति नन्दकिशोर पुन उपराष्ट्रपतिको सरकारी निवास लैनचौरबाट निजी निवास दहचोक सरेका छन । उनी आज दिउँसो १ बजे लैनचौर बाट दहचोक सरेका हुन । ३ चैतमा

केन्द्रीय सदस्य घटाउँदै जसपा

काठमाडौं, २ चैत्र । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिमा सदस्य संख्या घटाउने भएको छ । हाल ७०१ सदस्य रहने व्यवस्था रहेकोमा विधान मस्यौदामा १५१ सदस्य बनाउने प्रस्ताव गरिएको

प्रचण्ड नेतृत्वको सरकारमा १० मन्त्रालयमा कांग्रेसको दाबी

कांठमाडौं, २ चैत्र । नेपाली कांग्रेसका नेता एवं सांसद् विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्नेबारे टुंगो लागिनसकेको बताएका छन् । यसबारे अहिले पार्टीपंतिमा

उपराष्ट्रपति पुनले आजै सरकारी निवास छाड्ने

काठमाडौं, २ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निवास छाड्ने भएका छन् । आज (बिहीबार) लैनचौरस्थित् सरकारी निवासबाट उनी आफ्नै नीजि निवासमा सर्न लागेका हुन् । उपराष्ट्रपति पुनको सचिवालयले जनाएअनुसार

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै ,को बन्ला नँया सांसद ?

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अहिले केहिबेरमा बस्दैछ । । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक

आजदेखि दूधको मूल्य लिटरमै १६ रुपैयाँले बढ्यो

काठमाडौं, चैत २ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य १६ रूपैयाँसम्म बढाएको हो । संस्थानकाअनुसार स्टान्डर्ड दूध

विप्लवको चेतावनी– ‘जनयुद्धलाई अपराधीकरण गर्नेले आफ्नो जीवनको पनि ख्याल गर्नुपर्छ’

काठमाडौं, १ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्ध नेपाली जनताले लडेको एकमात्र युद्ध भएको बताएका छन् । आज (सोमबार) नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा

नेविसंघको नेतृत्वमा सिन्धु भ्याली

काठमाडौं, १ चैत्र । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर एकमा रहेको सिन्धु भ्याली क्याम्पस भोटेचौरमा सर्वसम्मत रूपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारी चयन भएका छन् । फागुन २९

माओवादी धारका दुई पार्टीबीच एकता, विप्लवले भने– ‘हाम्रो एकता दलाल पुँजीवादसँग लड्न हो’

काठमाडौं, १ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता भएको छ । आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन