Logo

झुल्के घाम अस्ताउदै जादा कारुणिक प्रेम – भिडियो सहित



काठमाठडौं, २४ फागुन । नेपाली गीत संगीतको बजारमा हरेक दिन अनेक प्रकारका गीत संगीत आउने क्रम जारी छ । यसै क्रममा अर्को गीत बजारमा आएको छ । पिके इन्टरटेन्मेटको प्रस्तुतिमा ‘झुल्के घाम’ बोलको लोक दोहोरी गीत बजारमा आएको छ ।

बिना गौतमको पहिलो प्रस्तुतिमा रहेको दोहोरी गीतमा पूर्णकला बिसी र डुक बहादुर परियारको स्वर अनि बिनिता गौतमको शब्द , प्रशान्त पौडेलको लय रहेको गीतमा थेगो प्रेम पौडेलको रहेको छ ।

नबिन पन्तको निर्देशन केशब अधिकारीको कायमरामा तयार भएको भिडियोलाइ मनिष कार्कीले सम्पादन गरका हुन भने दृश्य निर्माण श्री नटराज फिल्मसले गरेको छ । भिडियोमा बिनिता गौतम ,प्रेम पौडेल ,दिना घिमिरे र गणेश परियारको दमदार अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot