Logo

बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै



कञ्चनपुरको पिपलाडीका थारु समुदाय विवाहका अवसरमा बेहुला, बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै । यसरी सगुन बोकेर जानेलाई थारु भाषामा गञ्जवा भन्ने गरिन्छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर



प्रतिक्रिया दिनुहोस्

Screenshot