Logo

युक्रेनी विश्वमा सबैभन्दा आकर्षक



युक्रेनीहरु विश्वमा सबैभन्दा आकर्षक रहेको अध्ययनले देखाएको छ । विश्वका ५० देशहरुका नागरिकमध्ये १५ लाखको नमूना संकलन गरी बीग सेभेन ट्राफलले गरेको अध्ययनबाट युक्रेनीहरु सबैभन्दा आकर्षक रहेको निष्कर्ष निकालिएको हो ।

५० देशका नागरिकमध्ये सबैभन्दा कम आकर्षक आइरिसहरु भएको अध्ययनले देखायो । विश्वमा दोस्रा आकर्षक नागरिकमा डेनिस, तेस्रोमा फिलिपिन्स, चौंथोमा ब्रजिल, पाचौंमा अष्ट्रेलियाका नागरिक आकर्षक देखिए ।

अमेरिकनहरु ४५ औं स्थानमा आए । ४४ औं स्थानमा जर्मनहरु देखिए । ४२ मा पाकिस्तानी र ३६ मा थाइल्यान्डका नागरिक आकर्षक देखिए ।

चिनियाँहरु ३१ औं र भारतीयहरु २८ औंमा परे । जापानीहरु १९ औंमा परे । दक्षिण अफ्रिकीहरु छैंठौमा परे । बेलायतीहरु नवौं नम्बरमा परेका छन् । गएको शुक्रबार अध्ययनको नतिजा सार्वजनिक गरिएको थियो । Photo: 6iee.com



प्रतिक्रिया दिनुहोस्

Screenshot