Logo

आईफा अवार्ड नेपालमा नहुने भयो



काठमाडौं । चौतर्फी विरोधपछि सरकार नेपालमा आयोजना हुने भनिएको भारतीय फिल्म अवार्ड आईफा निर्णयबाट सरकार पछि हटेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा नेपालमा नगर्नेबारे पुष्टि गरे ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा जोशीले भने,‘यो वर्ष आईफा अवार्ड नेपालमा हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot