Logo

कौरा नृत्य प्रस्तुत गर्दै युवती :



दमौली, २१ असोज : नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा तनहुँको भानु नगरपालिका–३ चाम्बासका युवती कौरा नृत्य प्रस्तुत गर्दै । कौरा नृत्य मगर जातिमा प्रख्यात रहेको छ । तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस्

Screenshot