Logo

जलकुम्भीझारले कुरुप फेवाताल साथै डुङ्गा सयरमा बाधा (फोटो फिचर)



पोखरा २३ असोज : सरसफाइका कारण जलकुम्भीझारले कुरुप अवस्थामा पुञ्याएको पोखराको फेवाताल । झारको कारण पर्यटकहरुले सहज रुपमा डुङ्गा चलाउन नसक्ने भएका छन भने फेवातालको सुन्दरतामा पनि कमी आएको छ । उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको फेवातालमा सरसफाइका कारण जलकुम्भीझारले कुरुप अवस्थामा पुञ्याएको ताल । झारको कारण पर्यटकहरुलाई तालवाराही मन्दिर दर्शन गर्न र डुङ्गा सयर गर्न पनि असहज भएकोछ ।

तस्वीर : प्रदीपराज वन्त,रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot