Logo

बोल्ड साम्राज्ञी



अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले बोल्ड एण्ड हट लुक्समा फोटो खिचाएकी छिन् । उनले पार्टी नेपाली म्यागजिनको लागि फोटो सुट गरेकी हुन् । पार्टी नेपाली म्यागजिनको कभरमा साम्राज्ञीलाई स्थान दिइएको छ ।

साम्राज्ञीले हट लुक्स दिँदै बोल्ड शैलीमा फोटोहरु खिचाएकी छिन् । बाघको छाला जस्तो देखिने पहिरनमा साम्राज्ञीलाई निकै हट देखिएको छ । अर्काे फोटोमा साम्राज्ञीले कालो रङ्गको टप र रातो रङ्गको स्कर्ट लगाएकी छिन् ।

उनले आफ्नो फोटोहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले अनलाइनबाट फोटोहरुमा निकै प्रशंसाहरु पनि पाइराखेकी छिन् । बेला बेलामा साम्राज्ञी आफ्नो फोटोहरुको कारण सबैको चासोको विषय हुने गरेकी छिन् ।

Photo Source: Samragyee Rajya Laxmi Shah Instagram



प्रतिक्रिया दिनुहोस्