Logo

अनिल बने नयाँ करोडपति



२२ वर्षीय अनिल चौधरी एक करोड रुपैयाँको विजेता भएका छन् । उनीले कान्तिपुर करोडपति सिजन ३ अन्तर्गत एक करोड रुपैयाँ जितेका हुन् । थापाथली, काठमाडौंस्थित पब्लिकेसन्सको मुख्यालयमा पब्लिकेसन्सको अध्यक्ष तथा महाप्रवन्धक कैलाश सिरोहियाले पुरस्कार रकम स्वरुप उनलाई चेक हस्तान्तरण गरेका छन् ।

अनिल नवलपरासीस्थित सुनवल नगरपालिका–१२ को भुमही चोकमा चौधरी फ्रेस हाउस एन्ड किराना पसल चलाउँदै आएका छन् । उनले प्राप्त रकम पनि व्यापार–व्यवसायमै लगानी गर्ने जनाइएको छ । –साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot