Logo

तेक्वान्दोमा संगिता बस्यालले दिलाइन् स्वर्ण



काठमाण्डौँ १८ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत तेक्वान्दोमा नेपालकी संगिता बस्यालले स्वर्ण जितेको छ । उनले महिला ६२ केजी तौल समूहमा भारतकी गगनजोट गीललाई १९-८ अंकले पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

यो संगै नेपालले शानदार प्रर्दशन गरेको छ । दक्षिण एसियाली मूलुक मध्ये तेक्वोन्दोमा नेपालले उत्कृष्ट प्रर्दशन गर्दै सबैभन्दा बढि स्वर्ण जित्न सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot