Logo

१७ मिनेटमा ११ बच्चा जन्माउने महिला



यो विश्वमा रहस्यै रहस्यै छ । रहस्य सुन्दा आश्चर्य लाग्न सक्छ । यस्तै घटना सन् २०१२ मा भएको थियो । मारिया हर्नानडेस नामकी महिलाले १७ मिनेटमा ११ बच्चाको जन्म दिएकी थिइन् । मारिया भारतको सुरथकी बासिन्दा हुन् । उनैले ११ बच्चालाई जन्म दिएकी हुन् ।

११ बच्चाहरु सबै स्वस्थ्य र तन्दुरुस्त रहे । यी महिलाले बच्चा जन्माइरहदा डाक्टरहरु पनि अचम्ममा परेका थिए । उनलाई प्रसव पीडाको कारण अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवार यसलाई चमत्कार मानिरहेको छ । उनीहरुले मारियालाई सहयोग गर्ने र सम्पुर्ण शुभचिन्तकहरुलाई आभार प्रकट गरिरहेका छन् । सबै मानिसहरु यो घटनालाई चमत्कार भएको महसु्स गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot