Logo

युवतीको जिब्रोको मुल्य नौ करोड



हामीले लत्ताकपडा , गरगहना, घर, गाडिको महँगो मूल्य सुनेका नै छौं । तर, यहाँ जीब्रोको मूल्य नौ करोड तोकिएको छ । वास्तवमा कैडबरी कम्पनिले हाल हायलेई कर्टिस नामकी एक युवतीको जिब्रोको मूल्य तोकिएको हो ।

कैटबरी चकलेट बनाउने कम्पनिले उक्त युवतीको जिब्रो एक मिलियन पाउंडमा बीमा गराएको थिए । यसको नेपाली रुपियाँ लगभग १५ करोड हुन्छ ।

यी युवती कैटबरीको तीन सय स्वाद लिने समुहकी सदस्य हुन् । यीनले चकलेटको परफेक्ट स्वाद चखाउने काम गर्छिन् । यसैले चकलेट एक्सपर्ट हायलेईको टेस्टबड्सको बीमा गराइएको थियो ।

बीमा कम्पनिले यी युवतीलाई आफ्नो स्वाद लिने इन्द्रीयलाई कुनै नोक्सान पर्याउने खालको काम नगर्न पनि सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot