Logo

१०३ वर्ष बाँचेर बिदा भए यी हलिउड नायक



काठमाडौं, २३ माघ । हलिउड नायक क्रिक डग्लस १०३ वर्षसम्म बाँचे । स्पार्टाकस र च्याम्पियन जस्ता लोकप्रीय चलचित्रका नायक डग्लसको आज निधन भएको हो ।

क्रिकका छोरा माइकल डग्लसले बाबुको निधन भएको इन्स्टाग्राममा लेखेका छन् । चलचित्र क्षेत्रका लेजेन्डका रुपमा डग्लस परिचित थिए ।

उनका छोरा माइकलले बाबु क्रिकले आनन्दको जीवन बिताएको उल्लेख गरेका छन् । उनी चलचित्रकै लागि बनेको माइकलले टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot