Logo

निर्भया बलात्कारका दोषीलाई फाँसी गृह लगियो, मुखमा नकाब पहिराइयो



एजेन्सी, ७ चैत्र । निर्भया बलात्कारका दोषीलाई अहिले फाँसी गृह लगिएको छ । उनीहरुको मुख ढाँक्ने गरी नकाब पहिराइएको छ ।

भारतीय सञ्चार माध्यमकमा अनुसार फाँसीको सबै तयारी पूरा भइसकेको छ र केही मिनेटमै फाँसी दिइनेछ । भारतीय समय अनुसार विहान साँढे पाँच बजे चारै जना दोषीलाई दिल्लीस्थित तिहार जेलमा फाँसी दिन लागिएको हो ।

फाँसी दिन लागिएकामा मुकेश सिंह ३२ वर्ष, अक्षय ठाकुर ३१ वर्ष, पवन गुप्ता २५ वर्ष र विनय शर्मा २६ वर्षीका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot