Logo

बलिउड सम्राट शाहरुख खानको महान भनाईहरु



शाहरुख खान बलिउडको सम्राट मात्र होइनन् उनी धेरै मानिसहरुको दिमागमा पनि बसेका छन् । किंग खानको सर्वश्रेष्ठको महत्वपुर्ण भनाईहरु हेरौ ।

  • मलाई एउटा रोग छ, म एक अल्कोहोलिक हो ।
  • राजा भनेको मान्छेबाट लिने भन्दा धेरै दिने हुनुपर्छ ।
  • यदि मलाई मन पराउन हुन्छ भने हात बढाउन होस् । मन पराउन हुन्न भने स्टान्ड बढाउनुहोस् ।
  • म एक रोयल रोइस जस्तै हो, म मेरो रेप्युटेशनमा बिना इन्जिन चल्न सक्छु ।
  • म एक उभयलिंगी होइन, म एक ट्राइसेक्सअल हुँ । म सबै प्रयास गर्छु ।
  • सफल जीवनको लागि पागलपन महत्वपुर्ण छ, यो रोमान्टिक हुनुभन्दा धेरै आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस्

Screenshot