Logo

वर्षाको यो तस्बिर



काठमाडौं, ३ साउन । वर्षा शिवाकोटी जति सुन्दर छिन् उति नै उनको फेसनको पोज आकर्षक हुन्छ । उनले फेसबुक पेजमा आकर्षक तस्बिर पोष्ट गरिरहन्छिन् ।

यसपटक वर्षा जिन्समा आकर्षक तस्बिरसहित प्रस्तुत भएकी छिन् । तस्बिर ग्यामरस छ ।

-Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot