Logo

खुमन अधिकारी, पूर्णकला बिसी र सम्झनासँग पत्रकार ऋषि धमलाको रमाईलो कुराकानी (भिडिओसहित)



काठमाडौं, ५ भदौ । चर्चित गायक खुमन अधिकारी, गायिकाहरु पूर्णकला बिसी र सम्झनासँग पत्रकार ऋषि धमलाले रमाईलो गफगाफ गरेका छन् । हिजो (बिहीबार) राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा उनीहरुसँग पत्रकार धमलाले रमाईलो कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot