Logo

कात्तिक १६ गतेदेखि हुने भनिएको लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्



काठमाडौं, ३ कार्तिक । कोरोना भाईरस संक्रमणका कारण लोक सेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले एक सूचना जारी गरेर कात्तिक १६ गतेदेखि हुने भनिएको सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ । आयोगले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

आयोगले जारी गरेको सूचना यस्तो छ :

 



प्रतिक्रिया दिनुहोस्

Screenshot