Logo

प्रजातन्त्रको रक्षा लागि पनि संवैधानिक राजा आवश्यक छ : डा. लोहनी (भिडिओसहित)



काठमाडौं, ३ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफूहरुले सामाजिक दूरी कायम, मास्क लगाएर नै आन्दोलनमा उत्रिएको स्पष्ट पारेका छन् । नेपालमा प्रजातन्त्रको रक्षा गर्ने हो भने पनि संवैधानिक राजाको आवश्यकत्ता रहेको लोहनीले औंल्याए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘नेपालमा प्रजातन्त्रकै रक्षा गर्ने हो भने पनि संविधानभित्रको राजा संवैधानिक राजा आवश्यक छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot