Logo

साम्राज्ञीको यो भेष



काठमाडौं, २१ पौष । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक सञ्जालमा सक्रिय हुँदै आएकी छिन् । उनले पछिल्लो समय आकर्षक तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन् ।

साम्राज्ञीको यो तस्बिर निकै आकर्षक देखिन्छ । तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक पारिश्रमिक लिने साम्राज्ञी भुवन केसीसँगको द्वन्द्वले चर्चा आइरहन्छिन् ।

तस्बिर स्रोतm सामाजिक सञ्जाल



प्रतिक्रिया दिनुहोस्

Screenshot