Logo

एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं, ३० असार । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थागित भएको थियो । सोही बैठक आज बस्न लागेको हो ।

आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति आक्रमक रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ । आजकै बैठकबाट माधव समूह विरुद्ध निर्णय हुनसक्ने एमाले नेताहरुले अनुमान लगाएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot