Logo

हेलम्बु र मेलम्ची जान गोरेटोबाटो निर्माण गरिँदै



साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटरबाटो बगाएपछि हेलम्बु गाउँपालिका र मेलम्ची–६ का स्थानीयवासी हिड्न सहजताका लागि स्थानीयको अग्रसरतामा गोरेटो बाटो निर्माण गरिँदै ।-तस्बिरः देवराज सुवेदी-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot