Logo

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार



गोरखा २६, साउन: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिबासस्थित फिलिमकी २५ बर्षिया गर्भवती महिला छिरिङ डोल्मा गुरुङको उद्धार गरी मंगलबार काठमाडौँका लागि पठाइँदै । दुईदिनदेखि सुत्केरी व्यथा लागेको भएपनि बच्चा जन्माउन नसकेपछि उहाँको उद्धार गरिएको छ ।-तस्बिर: दीपक श्रेष्ठ, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot