Logo

पुल निर्माणपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज



पनौती, २६ साउनः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी र साल्मिटार जोड्ने रोशी खोलामाथि निर्माण गरिएको झोलुङ्गेपुल तर्दै सर्वसाधारण । रोशी खोलामाथि पुल निर्माण भएपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज भएको छ ।-तस्बिरः पेमा लामा-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot