Logo

स्थानीयवासीलाई आक्रमण गर्ने भालु मारियो



खलङ्गा,२९ साउनः गोली हानेर मारिएको भालु गाडीमा राखेर जिल्ला वन कार्यालय लगिँदै । जुम्ला सदरमुकाम खलङ्गा बजार पसेर बजारवासीलाई आक्रमण गर्ने भालुलाई सुरक्षाकर्मी र डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारिएको थियो । उक्त भालुले आक्रमण गर्दा तीन स्थानीयवासी घाइते भएका छन् ।-तस्बिर : विजय रावत-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot