Logo

कंगना बनिन् उत्तर प्रदेशको ‘एक प्रदेश एक उत्पादन’ योजनाको ब्राण्ड एम्बेसडर



एजेन्सी, १६ असोज । उत्तर प्रदेश सरकारले ‘एक प्रदेश एक उत्पादन’ योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाको ब्राण्ड एक्बेसडरको रुपमा बलिउड नायिका कंगना रनौत रह्ने छिन् । उत्तर प्रदेश सरकारले उनलाई शुक्रबार उक्त योजनाको एम्बेसडर बनाएको हो ।

उत्तर प्रदेशका मुख्ममन्त्री योगी आदित्यनाथको कार्यलयमा कंगनाले उक्त पद्दवी पाएकी हुन् । प्रदेशको ७५ जिल्लमा उक्त योजनालाई निरन्तर दिइने जनाइएको छ । उक्त योजनामा पारम्परिक उद्योगलाई स्थापित गर्न ल्याइएको जनाइएको छ । कंगनाले उक्त योजना ल्याएको भन्दै मुख्यमन्त्री योगी आदित्यनाथको प्रसंशा समेत गरेकी छिन् । कंगनालाई निर्माणाधिन अवस्थामा रहेको राम मन्दिर भ्रमण गर्न आग्रह गरेका थिए ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्