Logo

दीपक बस्नेतको ‘आमा’ बोलको मार्मित गीत सार्वजनिक, सागर र रश्मीको जीवन्त अभिनय (भिडिओसहित)



काठमाडौं, १५ असोज । कमल श्रेष्ठको स्वर रहेको ‘आमा’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । दीपक बस्नेतको शब्द रचना तथा संगित। रहेको गीतको एरेन्ज आशिष सुनुवारले गरेका हुन् । त्यस्तै, गीतमा रश्मी भट्ट र सागर कार्कीको मुख्य अभिनय देख्न पाईन्छ ।

यसको साथै, प्रकेश बुढाथोकी, उदिप सिवाकोटी पनि अभिनयमा देखिएका छन् । बाल कलाकारको रुपमा भने आशिष देवकोटालाई देख्न सकिन्छ । भिडिओको निर्देशन भने प्रियजन राईले गरेका हुन् । गीत एकदमै मार्मिक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot