Logo

रोनाल्डोको गोलमा म्यानचेस्टरद्वारा टोटनहाम पराजित



एजेन्सी, १४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहामलाई पराजित गरेको छ । रोनाल्डोले सुरुवाती गोल गरेपछि युनाइटेड खेलमा हावी भएको थियो ।

रोचक खेलमा टोटनहामले बललाई पोष्टको दिशा दिएर सुरुवाती अग्रता दिएपनि भिएआरमा अफसाइड देखिएको थियो । त्यसपछि युनाइटेडले लगातार ३ गोल गर्दै जीत हासिल गर्यो ।



प्रतिक्रिया दिनुहोस्