Logo

‘लै बरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं, ९ फागुन । मुन प्रसाईको आवाजमा रहेको ‘लै बरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुष्पन प्रधानको शब्द तथा संगीत सिर्जनामा तयार भएको ‘लै बरी’ गीतको म्युजिक भिडियोमा टिकटकबाट चर्चा कमाए प्रिज्मा, प्रिन्सी खतिवडा र अमर, अमृत दाहालको अभिनय देख्न सकिन्छ ।

हरि हुमागाईंको निर्देशनमा तयार भएको भिडियोमा प्रविण मानन्धरको सम्पादन, उत्तम हुमागाईंको छायाङ्कन छ । डान्सिङ बिटको गीत क्रिएटिव हाटस् युट्युब च्यानलमा अपलोड गरिएको छ ।

https://youtu.be/OeSlhhu8kYU



प्रतिक्रिया दिनुहोस्

Screenshot