Logo

इंग्लिस प्रिमियर लिगः टोटेनहम बर्नलीसँग पराजित



काठमाडौं, १२ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम बर्नलीसँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा टोटेनहम बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

बर्नलीलाई जित दिलाउन बेन मीले खेलको ७१औं मिनेटमा गोल गरेका थिए ।

यस हारसँगै टोटेनहमले २४ खेलमा ३९ अंक जोड्दै आठौं स्थानमा रहेको छ ।

बर्नली २० अंक जोडेर १८औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot