Logo

पीएजीविरुद्ध दोस्रो ओभरमा नेपाललाई दुई सफलता



काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय ७९ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले अहिले बलिङ गरिरहेको छ ।

जारी खेलमा नेपालले दोस्रो ओभरमै दुई सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले एकै ओभरमा दुई विकेट निकालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot