Logo

आज २२ जना संक्रमित थपिए, ४६ जना निको



काठमाडौं, २८ चैत्र । नेपालमा आज कोरोना भाइरसका  थप २२ जना संक्रमित थपिएका छन् । ५ हजार १४४ जनाको परीक्षणमा पीसीआर विधिबाट २२ जनाको संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ४६ जना संक्रमित डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५ सय ६८ रहेको छ । मन्त्रालयको अनुसार आज १५ हजार ३ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot