Logo

स्वतन्त्र उम्मेद्वार बालेन शाहले गराए उम्मेदवारी दर्ता (फोटोफिचर)



काठमाडौं, ११ वैशाख । र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

शाहले आइतबार निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

‘हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं’ भन्ने नारासहित समर्थकहरुकाबीच पुगेका बालेनले मेयरमा उम्मेदवारी दिएका हुन् । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot